Sunday, March 10, 2019

बैशाखमा विवाह गर्दै दीपिका र दिवाकर

काठमाडाैं । छक्कापन्जा ३ की नायिका दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराईले आउँदो बैशाखमा विवाह गर्ने भएका छन् । खवर अनुसार यी जोडिले आउँदो बैशाख २४ गते लगनगाँठो कस्ने भएका हुन् । फिल्म ‘ऐश्वर्य’बाट फिल्मी नगरीमा डेब्यू गरेकी नायिका दीपिका र निर्देशक दीवाकर भट्टराई बिच फिल्म ‘ऐश्वर्य’कै सेटमा भेट भएकाे थियाे । फिल्मको छायांकनताका नै […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ESClw5

No comments:

Post a Comment