Friday, March 15, 2019

साफ च्याम्पियनशीप : श्रीलंका भारतविरुद्ध सेमिफाइलनमा उभियो

तारा आचार्य, विराटनगर, १ चैत । पाँचौ साफ महिला फुटबल च्याम्पियनशीपको सेमीफाइनलमा भारत र श्रीलंका भिड्ने भएका छन् । शुक्रवार विराटनगर स्थित शहीद रंगशालामा भएको श्रीलंकासंगको खेलमा माल्दिभ्स २–० गोलले पराजित भए संगै भारत र श्रीलंका सेमिफाइनलले सेमिफाइनलमा स्थान बनाएका हुन् । यस अघि माल्दिभ्स भारतसंग पराजित भएको थियो । अत्यन्त प्रतिष्पर्धात्मक खेलमा पहिलो हाफमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2TDa06Z

No comments:

Post a Comment