काठमाडाै । रङ्गहरुको पर्व होली बिहीबार काठमाडौँ उपत्यका लगायत देशका पहाडी जिल्लाहरुमा धुमधामका साथ मनाइंदै छ । रङ्गहरुको यो पर्वलाई असत्य माथि सत्यको जितको रुपमा लिइन्छ भने आत्मियता र सद्वावको प्रतिकको रुपमा पनि लिईन्छ । यसै अवसरमा सर्वसाधारण सँगै कलाकारहरुले पनि रङ्ग साटासाट गरेर होलीलाई उमंगका साथ मनाएका छन् । तस्बिरमा होलीमा रंगिएका कलाकारहरु –from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2TPhaFd
No comments:
Post a Comment