Thursday, March 21, 2019

शनिबारदेखि आइपीएलः सन्दीपले दिल्ली क्यापिटलबाट पहिलो खेलबाटै अवसर पाउलान् ?

बिनय तिम्सीना, इलाम, ७ चैत । भारतको विश्व चर्चित क्रिकेट लिग इण्डियन प्रिमियर लिग(आईपीएल) शनिबारबाट शुरु हुँदैछ । पहिलो खेल पूर्व भारतीय कप्तान महेन्द्र सिं धोनीको कप्तानीमा रहेको टीम चेन्नई सुपरकिङ र भारतीय कप्तान विराट कोहलीको कप्तानीमा रहेको टीम रोयल च्यालेञ्जर बैंगलोरबीच हुने छ । भारतको आईपील यस अर्थमा पनि विश्वमा प्रख्यात छ जहाँ विश्वका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2uhH3hZ

No comments:

Post a Comment