Wednesday, March 13, 2019

माइभ्याली गोलडकपः हङकङ र हिमालयन शेर्पा भिड्दै

विनय तिम्सिना, इलाम, २७ इलाम । पूर्वी नेपालको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करण फागुन २६ गतेबाट सुरु भएको छ । आज प्रतियोगिता अन्तरगत दोस्रो खेल हिमालयन शेर्पा र विदेशी टोली हङकङ नेप्लीज फुटबल एकाडेमीबीच हुने छ । सहिद स्मारक लिगमा हिमालयन शेर्पाले सातौँ स्थानमा आफ्नो यात्रा सकेको थियो । हङकङले भने यो सिजन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Tx1Ay1

No comments:

Post a Comment