Saturday, March 2, 2019

नवौं लोयल्टी कप: आयोजक लोयल्टी एकेडेमीे ‘बी’ बिजयी

काठमाडौं, फागुन १८ गते । आयोजक लोयल्टी एकेडेमीको ‘बी’ टिमले नवौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ । मण्डिखाटारस्थित घरेलु मैदानमा लोयल्टी ‘बी’ ले टीआईएलाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्यो । लोयल्टीका लािग रोहन केसीले ह्याट्रिक गरे । निराजन लिम्बू, छेवाङ शेर्पा र सुहाङ लिम्बूले १–१ गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2SD6lR6

No comments:

Post a Comment