काठमाडौं । काभ्रेका नितेश राजभण्डारीले प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनशीपमा बुधबार विजयी सुरुआत गरेका छन् । नितेशले काठमाडौंका प्रशान्त वज्राचार्यलाई ३–२ फ्रेममा पराजित गरे । जमलमा भइरहेको प्रतियोगितामा काठमाडौंका सुमेश लामाले काठमाडौंकै विकी खड्गीलाई ३–०, पोखराका नवीन राणाले नारायणीका सञ्जय गुरुङ, ललितपुरका रविन्द्र विष्टले काठमाडौंका सन्जिव लामालाई ३–१, महोत्तरीका विनोद श्रेष्ठले काठमाडौंका निश्चल केसीलाई ३–०, […]from खेल – News24 : Premium News Channel https://ift.tt/2TxHhk1
No comments:
Post a Comment