Sunday, March 17, 2019

बर्षा सिवाकोटीको आक्रोश : मैले ठूलो कलाकार र मिडियाको सपोर्ट पाइन

काठमाडाैं । अभिनेत्री बर्षा सिवाकोटीले आफुले ठूलो कलाकार र मिडियाको सपोर्ट नपाएको गुनासो गरेकी छिन् । बर्षाले हालै फेसबुकमा एउटा स्ट्याटस लेखिन्– ‘न म स्टारको सन्तान, न कसैको प्रेमिका, न म हिट ब्यानरको रेगुलर सदस्य । न म कुनै युट्युव च्यानलको अफिसियल हिट अभिनेत्री । बस कामको परिचय बनाउन निरन्तर एक्लो लागिरहेको विचरा, सो कल्ड […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2HAVSnz

No comments:

Post a Comment