Wednesday, March 6, 2019

पुलिसलाई टाइब्रेकरमा हराउँदै थ्रीस्टार सेमिफाइनलमा प्रवेश-

राजु पौडेल, झापा, २२ फागुन । विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३—० गोलअन्तरले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब जारी चौथो झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबार सम्पन्न प्रतिस्पर्धात्मक तेस्रो क्वार्टरफाइनल खेलमा निर्धारित समय गोलरहित बराबरी भएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा गोलरक्षक एलन न्यौपाने नायक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2HhaCI8

No comments:

Post a Comment