एजेन्सी । बलिउड अभिनेत्री विद्या बालनलाई बायोपिकको क्वीन भनेर चिनिन्छ । उनले अहिलेसम्म जति फिल्महरु खेलेकी छिन् त्यसमा धेरै जसो उनले खेलेको बायोपिक फिल्मको चर्चा हुने गरेको छ । जसमा इंदिरा गांधीसम्मको नाम समावेस छ । हालसालै विद्यालाई बहुजन पार्टीको प्रमुख मायावतीको जीवनमा आधारीत बन्न लागेको फिल्मको लिड रोलमा देख्न सक्ने खबर आएको छ । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2I1tN9m
No comments:
Post a Comment