काठमाडौं । पूर्व मिस नेपाल नीकिता चण्डक भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शाे’मा अतिथिको रुपमा देखिने भएकी छिन्। सो कुराको जानकारी नीकिताले आफ्नो इन्स्टाग्राम अकाउन्ट मार्फत फोटो राखेर दिएकी हुन् ।तर नीकिताले ‘सो’को कुन अङ्कमा आफू देखिन लागेको भन्ने बारे प्रष्ट्याएकी छैनन् । नीकिताले ‘सो’को पात्र किकु सर्दासँग खिचाएका फोटोे इन्स्टाग्राममा राख्दै ‘र हामीहरुको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2HqdAdB
No comments:
Post a Comment