Friday, March 1, 2019

तामन्नाले पहिलो पटक खुलासा गरिन् विराट कोहलीसँगको आफ्नो अफेयरको वास्तविकता

एजेन्सी । सन् २०१२ मा क्रिकेटर विराट कोहली र अभिनेत्री तामन्ना भाटियाको अफेयरको चर्चा खुब चल्यो । यो जोडीले एक विज्ञापन फिल्ममा सँगै काम गरेका थिए । त्यसपछि झन उनीहरुको अफेयरको चर्चा चुलियो । तर उनीहरु एक–अर्काले आफ्नो अफेयरको कुरालाई स्विकार गरेनन् । तर केही समयको डेटपछि उनीहरु अलग्गिएका थिए । यस ब्रेकअपको कारण विराट […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2H75JRP

No comments:

Post a Comment