विनय तिम्सीना, इलाम, २ चैत । अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करण अन्र्तगत आज भएको पहिलो सेमिफाईनल खेलमा दाउफिन्स फुटबल क्लब क्यामरुन विजयी भएको छ । विभागीय टोली नेपाल पुलिसलाई २–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । खेलको १७ औं मिनेटमा टीना टीनाको गोलले अग्रता लिएको दाउफिन्सले ७१ मिनेटमा गोल थप्दै आफ्नो जीतलाई […]from खेल – News24 : Premium News Channel https://ift.tt/2W5kKrp
No comments:
Post a Comment