Friday, March 22, 2019

साफ च्याम्पियनशीप: भारतलाई ३-१ ले अग्रता, नेपाली खेलाडीहरुको प्रदर्शन फितलो बन्दै

तारा आचार्य, विराटनगर, ७ चैत । विराटनगरमा जारी साफ महिला च्याम्पियनशीपको पाँचौ संस्करणको फाइनल खेलमा भारतले ३÷१ को अग्रता लिन सफल भएको छ । खेलको ७५ औ मिनेटमा अञ्जु तामाङले कुनै गल्ती नगरी जाली चुमाउँदा भारतले अग्रतालाइै ढुक्कको स्थितिमा पु¥याउन सफल भएको छ । यस अघि खेलको ६२ औं मिनेटमा ग्रिस डुंगमीको एकल प्रयासको राम्रो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2YcMmgg

No comments:

Post a Comment