काठमाडौँ । फिल्म ‘ए मेरो हजुर ३’ को दोस्रो गीत ‘परान परान’ रिलिज गरेको छ । गीतमा अन्जु पन्त र आशिष अविरलले स्वर दिएका छन् । आनन्द अधिकारीको शब्द रहेको यो गीतमा संगीत पनि आशिषले नै भरेका हुन् । फिल्मका मुख्य कलाकार नायक अनमोल केसी, नायिका सुहाना थापासंगै नायक सलोन बस्नेत र रेअर राइलाको फिचर […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2CwnK8U
No comments:
Post a Comment