काठमाडौं । आयोजक काष्ठमण्डप ‘बी’ चौथो काष्ठमण्डप कप अन्तर ए लेभल थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को लिग खेलमा शत प्रतिशत नतिजा निकाल्दै काष्ठमाडौं विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । काष्ठमण्डप ‘बी’ ले मल्पी ‘ए’ लाई ९–७, जेभियर इन्टरनेसनललाई १५–९, साइपाललाई १४–९ र ट्रिनिटीलाई १३–१० ले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2XA7jBm
No comments:
Post a Comment