देवराज पन्त मकवानपुर । दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को सेमिफाइनलमा क्यामरुनी क्लब दाफिन्स प्रवेश गरेको छ । हेटौंडामा आयोजना भईरहेको दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को आजको खेलमा सशस्त्र प्रहरी बलको एपीएफलाई १–० गोल अन्तरले दाफिन्स क्लब प्रतियोगिताको अन्तिम चारमा स्थानमा आफूलाई सुरक्षित गरेको हो । दाफिन्सका यानिक […]from खेल – News24 : Premium News Channel https://ift.tt/2FsOOH1
No comments:
Post a Comment