काठमाडाै । चलचित्र निर्माता तथा कलाकार केशव भट्टराइले चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गरेका छन् । सोमवार दिउँसो नवनियुक्त अध्यक्ष भट्टराईले चलचित्र विकास बोर्ड पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई बधाई तथा शुभकामना दिन दर्जनौं फिल्मकर्मीहरु बोर्ड पुगेका थिए । पदभार ग्रहण गरेलगत्तै उनले फिल्म क्षेत्रको अहित हुने काम कहिल्यै नगर्ने प्रतिवद्धता व्यक्त […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Yqjn8I
No comments:
Post a Comment