Thursday, March 14, 2019

‘द म्यान फ्रम काठमाण्डु’ अर्थात गुल्शन ग्रोबर न्यूज २४ टेलिभिजनमा

काठमाडौं । गत बुधबार बलिउडका चर्चित कलाकार गुल्शन ग्रोवर नेपाल आइपुगेका छन् । यही चैत १ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘द म्यान फ्रम काठमाण्डु’को प्रचार–प्रसारका लागि उनी नेपाल आइपुगेका हुन् । कलाकार गुल्शन नेपाल आएसंगै नेपाली दर्शकसँग साक्षात्कार गर्न पाटन दरबारसमेत पुगेका थिए । ललितपुर स्थित पाटन दरबार स्क्वायरमा ‘द म्यान फ्रम काठमाडण्डु’को […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2O1RdfJ

No comments:

Post a Comment