Friday, March 29, 2019

डबल रोलमा धमाका मच्चाउँदै जाह्नवी कपूर, ‘रुह–अफजा’ मा राजकुमार रावको इन्ट्री

काठमाडौं/एजेन्सी । अभिनेत्री जाह्नवी कपूर निर्माता दिनेश विजानको आगामी फिल्म ‘रुह–अफ्जा’मा अभिनेता राजकुमार राव र बरुण शर्माको साथमा देखिदै छन् । निर्माता दिनेशले कुराकानीको क्रममा भने, ‘‘रुह–अफ्जा’मा हामीलाई यस्तो अभिनेताहरु चाहिएको थियो, जसले आफ्नो भूमिकालाई सहजरुपमा न्याय गरोस् । राजकुमार राव र बरुण शर्मा शान्दार अभिनेता हुन् । यी दुवैले आ–आफ्नो भूमिकालाई न्याय गर्नसक्नेछन् ।’ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2TEfABn

No comments:

Post a Comment