Saturday, March 23, 2019

युरोपियन च्याम्पियनशिप छनोट : रामोसको पेनाल्टीमा स्पेनको जित

एजेन्सी । युरोपियन च्याम्पियनशिपको क्वालिफायर अन्तर्गत गएराति भएको खेलमा स्पेन विजयी भएको छ । नर्वेमाथि २-१ को जित निकाल्दै स्पेन विजयी भएको हो । जितका लागि रोर्डिगो र रामोसले एकएक गोल गरेका थिए । खेलको सुरुवात देखि नै दबाबमा राखेको स्पेनले १६ औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफ १ -० ले अग्रता बनाएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2TqvYW0

No comments:

Post a Comment