Friday, March 1, 2019

प्रदेश एक स्तरीय महिला फुटबल : ताप्लेजुङले उचाल्यो उपाधि

विकास घिमिरे धनकुटा, १७ फागुन । धनकुटामा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५ अन्र्तगत १ नं. प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिताको उपाधि ताप्लेजुङले जितेको छ । धनकुटाको तल्लो टुँडिखेलमा आज भएको फाईनल खेलमा ताप्लेजुङ्गले मोरङलाई १—० ले पराजित गर्दै उपाधि जितेको हो । प्रतिष्पर्धात्मक खेलमा ताप्लेजुङ्गलाई उपाधि दिलाउन अनुष्का शेर्पाले दोस्रो हाफमा गरेको गोल नै निर्णयक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2VsIy8z

No comments:

Post a Comment