काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल प्रवेश गरेको छ । नेपालले बंगलादेशलाई ३–०ले लाई तीन शुन्य गोलले पाखा लगाएसँगै पाँचौं संस्करणमा चौथो पटक नेपाल फाइनलमा पुगेको हो । शनिबार (आज) विराटनगरस्थित शहीद रंगशालामा आत्मघाती गोलबाट खेलमा नेपालले अग्रता लिएको थियो । नेपालका लागि सावित्रा भण्डारी र अञ्जली कुमारी योञ्जनले एक एक गोल गर्न सफल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2TCrPTE
No comments:
Post a Comment