Thursday, March 14, 2019

‘बाहुबली’ निर्देशक राजमौलीको ‘RRR’बाट साउथ फिल्ममा आलियाको डेब्यु, अजय देवगन पनि जोडिएका छन् !

काठमाडौं । ‘बाहुबली’ फिल्म जस्तो ब्लकबस्टर फिल्म बनाइसकेका निर्देशक एसएस राजमौलीले मल्टिस्टार फिल्म ‘RRR’ निर्माणको घोषणा गरेका छन् । हैदरबादमा पत्रकार सम्मेलन गरी निर्देशक राजमौलीले फिल्मको घोषणासँगै रिलिज मिति र स्टारकास्टको जानकारी गराएका छन् । राजमौलीको यो फिल्म ३० जुलाई २०२० बाट दर्शकमाझ रिलिजमा आउने भएको छ । यो फिल्म तमिल, हिन्दी, तेलुगु र मलायम […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Hk7HPJ

No comments:

Post a Comment