काठमडाैं । पछिल्लो समय चर्चामा रहेका आख्यान तथा गीतकार हरि कटुवालको शब्दमा सजिएको नाचौँ छमछम बोलको गीत सार्वजनिक भएको छ । सङ्गीतकार तथा गायक कमल अधिकारी र चर्चित गायिका मेलिना राईको सुमधुर स्वर स्वर रहेको उक्त गीतमा चर्चित नायक पल शाह र नायिका आचल शर्माको फिचरिङ रहेको छ । विक्रम चौहानले नृत्य निर्देशन गरेका छन् […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ZkFrSA
No comments:
Post a Comment