Monday, July 29, 2019

गारेथ बेल चीनियाँ क्लबमा नजाने, रियल म्याड्रिडमै रहने

एजेन्सी । वेल्सका प्रभावशाली खेलाडी गारेथ बेल स्पेनिस क्लब रियल म्याड्रिडमै रहने भएका छन् । एक दिनअघिसम्म बेलले ३ वर्षका लागि चीनियाँ क्लबमा कीर्तिमानी रकममा अनुबन्ध हुन खोजेको समाचार बाहिरिएको थियो । स्पेनिस क्लब रियल म्याड्रिडले आइतबार बेललाई चीन पठाउने प्रक्रिया रद्द गरिदिएपछि बेल रियल म्याड्रिडमै बस्ने पक्का भएको हो । ३० वर्षीय बेल रियलका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ZjpKLd

No comments:

Post a Comment