Friday, July 26, 2019

रियल म्याड्रिडले पाेस्टमा एटलेटिको म्याड्रिडकाे ७ गाेल, डिएगो गरे ४ गाेल

एजेन्सी । स्पेनिस महारथी रियल म्याड्रिडले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा चिर परिचित प्रतिद्वन्द्वी एटलेटिको म्याड्रिडसँग लज्जास्पत हार बेहोरेको छ । नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई ७-३ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा पाँच गोल गरेको एटलेटिको म्याड्रिडले दोस्रो हाफमा दुई गोल थप्यो । रियलले भने पहिलो हाफमा एक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2YrJ23M

No comments:

Post a Comment