Saturday, July 27, 2019

निर्णायक खेल : टस हारेर फिल्डिङ गर्दै नेपाल, खेल फाइनल सरह

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपाल अहिले निर्णयक खेलमा सिंगापुरको सामना गरिरहेको छ । सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेको छ । खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण रहेकाे छ, फाइनल सरह नै छ ।  जसले खेल जित्छ उसैले आगामी असोजमा हुने ग्लोबल क्वालिफायरमा सहभागिताको अवसर पाउने छन् । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LJAX4z

No comments:

Post a Comment