Monday, July 29, 2019

कार्तिक भन्छन् : सारा सुनको मन भएको एक फिल्मीस्टार

बलिउडमा अचेल कार्तिक आर्यन र सारा अली खानको जोडीलाई निकै सुन्दर जोडीको रुपमा लिइन्छ । हालै एक अन्तर्वार्तामा कार्तिकले साराको निकै तारिफ गरे र आफु पूनः सारासँग काम गर्न इच्छुक रहेको बताए । इम्तियाज अलीको फिल्ममा एकसाथ काम गरिरहेका यी जोडीलाई विभिन्न स्थानमा दुइजनालाई सँगै देखिएपछि यी दुइ बीच प्रेम रहेको अड्कलबाजीहरु पनि आइरहेका छन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LMiWm5

No comments:

Post a Comment