Wednesday, July 31, 2019

आर्जन पाण्डेको गीत ‘घाँटी भन्दा तल’काे चर्काे आलोचना, केकी र रिमाको अपरिपक्व बौद्धिकतामाथि प्रश्न

काठमाडाै‌ । पछिल्लो केही दिनयता गायक आर्जन पाण्डेको गीत ‘घाँटी भन्दा तल’ विवादमा परेको छ। गीतमा ‘घाँटी भन्दा तल त राम्री नै छे’ भन्ने लाइन छ जसलाई लिएर विभिन्न टिका टिप्पणी भइरहेका छन् । गीतले महिलाको शरीर र सुन्दरतामाथि भद्दा मजाक उडाएको आरोप लागेको छ । समग्रमा भन्नू पर्दा गीत समाजले महिला प्रति राखेको मानसिकताको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2SVUijR

No comments:

Post a Comment