Sunday, July 28, 2019

अविरलको अविरल यात्रा : बोलिभियन च्याम्पियनलाई नकआउट हानेर जापानमा उचाले नेपाली झण्डा (फाेटाेफिचर)

रोशन दानी नागोया (जापान), १२ साउन । किक बक्सिङका उदियमान नेपाली खेलाडी अविरल घिमिरेले जापानमा पुनः सफलताको अर्को अध्याय कोरेका छन् । आज दिउँसो जापानको नागोयामा सम्पन्न ‘हिट ४५’ नाम दिइएको भिडन्तमा ‘हिमालयन चितुवा’ उपनाम पाएका घिमिरेले बोलिभियाका च्याम्पियन फ्रान्को गुथीलाई नकआउट हानेर प्राफेसनल बक्सिङमा सफलताको अर्को इतिहास रच्न सफल भएका हुन् । जापानको नागोया […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ZflMmF

No comments:

Post a Comment