Saturday, July 27, 2019

टी-२० विश्वकप : ग्लोबल क्वालिफारयमा छनोटका लागि नेपाल अन्तिम खेल सिंगापुरसँग खेल्दै

काठमाडाै‌ । टी -२० विश्वकप ग्लोबल क्वालिफारयमा छनोटका लागि जित्नै पर्ने खेलमा नेपालले आज घरेलु टोली सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । केहीबेरमा सुरु हुने खेलमा दुवै टोली गर या मरको अवस्थामा छन् । जसले खेल जित्छ उसैले आगामी असोजमा हुने ग्लोबल क्वालिफायरमा सहभागिताको अवसर पाउने छन् । तसर्थ खेल दुवै टोलीका लागी फाइनल सरह हुनेछ । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/314gGuj

No comments:

Post a Comment