Tuesday, July 30, 2019

रोनाल्डोले पाए मार्का लेजेण्ड अवार्ड

एजेन्सी । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडमा रहँदाको समयको स्मरण भइरहने बताएका छन् । गएको वर्ष रोनाल्डो रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका हुन् । उनलाई स्पेनिस खेल पत्रिका मार्काले रियल मड्रिडमा रहेर फुटबलमा पु¥याएको योगदानका लागि मार्का लेजेण्ड अवार्ड सोमबार प्रदान गरेको छ । अवार्ड ग्रहण गर्न स्पेन पुगेका रोनाल्डोले रियल मड्रिडमा बिताएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3181cp9

No comments:

Post a Comment