काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले पहिलो पटक वल्र्ड टेष्ट च्याम्पियनससिप गर्ने भएको छ । आउँदो अगस्टबाट सुरु हुने खेलमा ९ देशले प्रतिस्पर्धा गर्नेछन् भने फाइनल खेल बेलायतमा हुनेछ । अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेष्ट इन्डिजले २७ सिरिजमा कूल ७१ खेल खेल्नेछन् । यो दुई वर्षसम्म चल्नेछ र […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Yysya0
No comments:
Post a Comment