काठमाडाै । आईसीसी टि–२० विश्वकप छनोटको अन्तिम खेलमा सिंगापुरसँग पराजित भएर पीडा बोकेको नेपाली टोली आयोजकको गल्तीका कारण थप लज्जित हुनपरेको छ । नेपाललाई जित्नै पर्ने दबाब रहेको आजको खेलमा नेपाल ८२ रनले सिंगापुरसँग पराजित भएको थियो । यसैबीच प्रतियोगिता सकिएपछि समापन समारोहमा सिंगापुर क्रिकेट एसोसियसनले नेपाललाई उपविजेता भनेर लगाइदिएको पदक फिर्ता गरेपछि नेपाली टिम […]from खेल – News24 : Premium News Channel https://ift.tt/2YpVukF
No comments:
Post a Comment