Tuesday, July 30, 2019

फिल्म ‘आधा सुर’ बन्दै

काठमाडौं । फिल्म ‘आधा सुर’ बन्ने भएको छ । फिल्मको निर्देशन भने अशिन पौडेलले गर्न लागेको हुन् । ‘आधा सुर’ फिल्म क्रिउ नेपाल र ब्यास मोशस पिक्चर्सको ब्यानरमा बन्दैछ भने फिल्मको कथा निर्देशक अशिन र सौरभ कार्कीले तयार पारेका छन् ।फिल्मलाई विष्णु घिमिरेले छायांकन गर्न लागेको फिल्मलाई केशव रानाले सम्पादन गर्नेछन् । फिल्ममा अर्पण थापा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2GBZMvh

No comments:

Post a Comment