काठमाडाैँ । १८ वर्षमुनिको ललित स्मृति फुटबल प्रतियोगिताको उपाधि ब्रिगेड ब्वाईज क्लबले हात पारेको छ । आइतबार एन्फा मैदान, ललितपुरमा भएको फाइनल खेलमा बिग्रेडले पुलिस क्लबलाई १–० गोलले पराजित गरेको हो । ब्रिगेडको जितका लागि पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । खेलको २३ औं मिनेटमा ब्रिगेड व्बाइजका ब्रिजेस चौधरीले गोल गरेका थिए । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Gn3Q2n
No comments:
Post a Comment