Tuesday, July 2, 2019

सातै प्रदेशबाट १–१ खेलाडीको प्रतिनिधित्व हुने गरी विभिन्न विधामा अवार्ड

काठमाडौं, असार १७ गते । दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कार– २०७५ अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अर्वाड प्याराग्लाइडिङका युकेश गुरुङले मंगलबार जितेका छन् । गत भदौमा इन्डोनसियामा भएको १८ औं एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीमा नेपालले ऐतिहासिक रजत जित्दा युकेश टोलीका महत्वपूर्ण खेलाडी थिए । युकेशले नगद १५ हजारसहित प्रशंसा पत्र प्राप्त गरे । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/31ZLrSp

No comments:

Post a Comment