Wednesday, July 24, 2019

ज्ञानेन्द्र मल्लको विष्फोटक ब्याटिङ : नेपालसँग मलेसिया ७ विकेटले पराजित

काठमाडाै‌ । आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको दोस्रो खेलमा कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक ब्याटिङसँगै नेपालले मलेसियामाथि सानदार जित हात पारेको छ । बुधबार मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको हो । ८४ रनको लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको सहज जितमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JZKMbs

No comments:

Post a Comment