Saturday, August 1, 2020

जुम्लाको तिला नदीमा र्‍याफ्टिङकाे सफल परीक्षण

दान बहादुर बुढा जुम्ला, १७ साउन । जुम्ला जिल्लाका तिला नदी र्‍याफ्टिङ परिक्षणमा सफल भएको छ । र्‍याफ्टिङ परिक्षणमा सफल भएसँगै साउन एक गते देखि जुम्लाको तिला नदीमा र्‍याफ्टिङ  सञ्चालन गरिएको छ । पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको गो कर्णाली ट्राभल्स एण्ड टुरले जनाएको छ । अहिले लामो तथा छोटो दुरीको प्याकेज […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2XgFcZo

No comments:

Post a Comment