Saturday, August 1, 2020

दुई दिने ‘अनलाइन स्विमिङ्ग लेभल १ कोर्स’ सुरु

काठमाडौं, १७ साउन । नेपाल ट्राइयाथलन संघको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ्ग लेभल १ कोचिङ्ग कोर्स शनिबार (आज)बाट सुरु भएको छ । प्रशिक्षकहरुमा बैज्ञानिक प्रशिक्षण विधि र पौडी सम्वन्धी प्राविधिक ज्ञान प्रदान गर्दै पौडी खेलाडीहरुमा प्रभावकारी ज्ञान प्रदान गर्ने उद्देश्यले कोर्स सञ्चालन गरिएको नेपाल ट्राइयाथलन संघले जनाएको छ । कोर्सले प्रशिक्षकहरुमा प्रशिक्षण […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DukyOr

No comments:

Post a Comment