Monday, August 10, 2020

म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनल प्रवेश

काठमाडौं, २७ साउन । म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा डेनमार्कको क्लब कोपेनहागनलाई १-० ले पराजित गर्दै म्यान्चेष्टर युनाइटेड सेमिफाइनलमा पुगेको हो । उसको जितामा ब्रुनो फर्नान्डेजले १ गोल गरेका थिए । निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो । तर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3kAd51m

No comments:

Post a Comment