Tuesday, August 11, 2020

बक्सिङ संघका अध्यक्षसँग राखेपले माग्यो आर्थिक विवरण

काठमाडाैँ, २७ साउन । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलाई आर्थिक विवरणसँगै सङ्घले गरेका सम्पूर्ण कामको विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको छ । राखेपका सङ्घसंस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले सङ्घका अध्यक्ष अवालेलाई सङ्घका सबै कामकारवाही र आर्थिक विवरण एक साताभित्र उपलब्ध गराउन सोमबार पत्र पठाउनुभएको हो । अध्यक्ष […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3fTZrmx

No comments:

Post a Comment