Wednesday, August 12, 2020

यस्तो बनेर आयो र्‍यापर एलिश नेपकिङको ‘जे पनि चल्छ’ (भिडियो)

काठमाडौं, २८ साउन । चर्चित र्‍यापर एलिश नेपकिङले फरक शैलीमा तयार भएको ‘जे पनि चल्छ, जहाँ पनि चल्छ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । ग्याङ्गस्टर र्‍यापको नाम दिएका उनले यस गीतलाई आफ्नै अफिसियल युट्यूव च्यानलमार्फत् सार्वजनिक गरेका हुन् । र्‍यापर एलिशले नेपालमा ग्याङ्गस्टर र्‍यापको परिभाषा फरक तरिकाले प्रस्तुत गर्न खोजेको बताएका छन् । गीतमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2DXwzw4

No comments:

Post a Comment