Friday, August 14, 2020

राष्ट्रिय फुटबल टिमका एक जना खेलाडीमा कोरोना संक्रमण

काठमाडाैं, ३० साउन । नेपाली राष्ट्रिय फुटबल टिमका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप छनोट र एसियन कप छनोट खेल्ने ३४ खेलाडीको कोरोना परीक्षण गरेको थियो । उक्त परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ३३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको पिडिमियोलोजी तथा रोग […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3fTHxjt

No comments:

Post a Comment