Sunday, August 16, 2020

गायक तथा संगीतकार कन्काइष्टले ल्याए नेपालमै पहिलोटक थ्रीडी भर्सन ‘फिदा छु तिम्रो रुपको’

काठमाडौं, ३२ साउन । गायक तथा संगीतकार कन्काइष्ट राईको स्वरमा रहेको ‘फिदा छु तिम्रो रुपको’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा नेपालमै पहिलापटक थ्रीडी प्रविधिको ध्वनी मिश्रण प्रयोग गरिएको छ । अर्जुन पौडेलको शब्द, मीन बिष्टको संगीत र कुमार थापामगरको एरेन्जमा तयार भएको गीत भर्जिन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । यस […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3iDvokG

No comments:

Post a Comment