Monday, August 17, 2020

बार्सिलोनाका प्रशिक्षक सेटिएन बर्खास्त !

एजेन्सी, १ भदाै । च्याम्पियन्स लिगमा इतिहासकै लज्जास्पद हार ब्यहोरेपछि बार्सिलोनाले प्रशिक्षक के सेटिएनलाई बर्खास्त गरेको छ । स्पानियस जायन्ट बार्सिलोनाले प्रशिक्षक के सेटिएनलाई बर्खास्त गरेको बार्साका प्रशिक्षक वफसेफ मारिया बार्तामेउले बताएका छन् । यसै साता प्रशिक्षक किके सेटिनलाई पदबाट बर्खास्त गर्ने पक्का भएको छ ।  स्पेनिस मिडिया टेम्पो डि जुएगासँगको कुराकानीमा उनले सेटिएन बर्खास्तमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3g3smo7

No comments:

Post a Comment