Saturday, August 15, 2020

फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा

काठमाडाैँ, ३२ साउन । विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल नभएको हो । पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ । एशियाली […]

from खेल – News24 : Premium News Channel https://ift.tt/31UFaIu

No comments:

Post a Comment