Wednesday, August 19, 2020

बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा

एजेज्सी, ४ भदाै । जर्मन च्याम्पियन बायर्न म्युनिखले फ्रान्सेली क्लब लियोनमाथि जित दर्ता गर्दै यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेकाे छ । बुधबार राति भएको खेलमा बायर्नले फ्रेन्च क्लब लियोनलाई पराजित गर्दै पीएसजीसँगको भेट पक्का गरेको हो । लिस्बनमा भएको दोस्रो सेमिफाइनल खेलमा बायर्नले लियोनलाई ३-० गोलले पराजित गरेको हो । बायर्नको जितका लागि सर्जि नाब्रीले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DZyEs3

No comments:

Post a Comment