Friday, August 21, 2020

इन्टर मिलानलाई हराउदै सेभिल्लाले जित्यो युरोपा लिगको उपाधि

एजेन्सी, ६ भदौ । युइएफए युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । इनटर मिलानलाई हराउदै सेभिल्लाले उपाधि जितेको हो । जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इन्टर मिलानलाई ३(२ गोल अन्तरले हराउदै सेभिल्लाले उपाधि जितेको हो । सेभियाको जितमा लूक डी जोंगले २ गोल गरेका थिए भने एक गोल इन्टरका रोमेलु लुकाकुले आत्मघाती गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3ghRkQH

No comments:

Post a Comment